संलग्न

संलग्न पृष्ठ

मिलनसार समुदायको सिर्जना गर्नुहोस् र आफ्नो बहुमूल्य समय दिएर स्थानीय शरणार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्नुहोस्। हाम्रा नवआगन्तुक छिमेकीहरूलाई उनीहरूको नयाँ समुदायको हाउ भाउ बुझाउन हामीसँग सामेल हुनुहोस्।

संलग्न हुने तरिकाहरू:

स्वयंसेवक: शरणार्थी विकास केन्द्र मा स्स्वयंसेवा गर्ने धेरै तरिकाहरू छन्। हामी हाम्रो प्रभावलाई दुगुना गर्न र हाम्रो समुदायलाई सबैभन्दा स्वागतयोग्य बनाउन मद्दत गर्ने स्वयंसेवकहरूमा भर पर्छौं।

दान गर्नुहोस्: शरणार्थी विकास केन्द्र र हजारौं अन्य दाता र स्वयंसेवकहरूसँग सामेल हुनुहोस् जसले शरणार्थीहरूलाई मध्य-मिशिगनमा फस्टाउँदै र जोडिएका बासिन्दाहरू बन्नको लागि उनीहरूको यात्रामा मद्दत गर्छ।

तपाईहरूको आफ्नै कोष सङ्कलन सिर्जना गर्नुहोस्: फेसबुकले तपाईको जन्मदिन वा अन्य विशेष कार्यक्रमको लागि कोष सङ्कलन सिर्जना गर्न धेरै सजिलो बनाएकोछ - उपहारहरू माग्नको सट्टा चन्दा माग्नुहोस्! सुरु गर्न यहाँ क्लिक गर्नुहोस्I

कार्यक्रमहरू: हामी मध्य-मिशिगन वरपरका कार्यक्रमहरू सन्चालान गर्छौ र भाग लिन्छौ। आगामी कार्यक्रमहरूमा हामीसँग सामेल हुनुहोस्!